What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
एन आई सी एशिया बैंककाे प्रमुख सूचना र गुनासो अधिकारी परिवर्तन
What To Know
- यस्तै, प्रमुख सञ्चालन अधिकृत तथा कम्पनी सचिव कमल खड्का प्रमुख गुनासो अधिकारीका रूपमा जिम्मेवारी पाएका छन्। बैंकिङ सेवासम्बन्धी कुनै पनि गुनासो दर्जा गर्न खड्कालाई ९८०१९७७९३६ वा कार्यालय नम्बर ०१–५९७०१०१ मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ। साथै, gunaso@nicasiabank.
- Com इमेलमार्फत पनि गुनासो पठाउन सकिने व्यवस्था मिलाइएको छ।.
काठमाडौँ । एन आई सी एशिया बैंकले प्रमुख सूचना र प्रमुख गुनासो अधिकारी परिवर्तन गरेकाे छ । बैंकका अनुसार सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावललाई प्रमुख सूचना अधिकारीकाे जिम्मेवारी दिएकाे हाे।
रावललाई २०८२ मंसिर ३ गतेदेखि जिम्मेवारी लागू हुनेगरी तोकिएको छ। बैंकसम्बन्धी आधिकारिक जानकारी र सूचना लिन रावललाई ९८५१२३१३३२ वा ०१–५९७०१०१ मा सम्पर्क गर्न सकिन्छ।
यस्तै, प्रमुख सञ्चालन अधिकृत तथा कम्पनी सचिव कमल खड्का प्रमुख गुनासो अधिकारीका रूपमा जिम्मेवारी पाएका छन्। बैंकिङ सेवासम्बन्धी कुनै पनि गुनासो दर्जा गर्न खड्कालाई ९८०१९७७९३६ वा कार्यालय नम्बर ०१–५९७०१०१ मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ। साथै, [email protected] इमेलमार्फत पनि गुनासो पठाउन सकिने व्यवस्था मिलाइएको छ।






