What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
झिटीझाम्टो बोकेर फेरि कारागार फर्किए रवि लामिछाने
What To Know
- काठमाडाैं । रवि लामिछाने झिटीझाम्टो बोकेर फेरि कारागार गएका छन् । उनी ललितपुरको नक्खु कारागार गएका हुन् । ‘जेनजी’को प्रदर्शन उग्र बनेको दिन लामिछाने कारागारबाट निस्किएका थिए ।.
- प्रदर्शनको फाइदा उठाएर निस्किएको भन्दै उनको आलोचना गरिएको थियो । प्रदर्शनको फाइदा उठाउँदै फरार कैदीबन्दीलाई कारागार प्रशासनले फिर्ता हुन भनेको थियो । सहकारी ठगी प्रकरणमा उनी मुद्दा पुर्पक्षका निम्ति थुनामा छन् ।.
काठमाडाैं । रवि लामिछाने झिटीझाम्टो बोकेर फेरि कारागार गएका छन् । उनी ललितपुरको नक्खु कारागार गएका हुन् । ‘जेनजी’को प्रदर्शन उग्र बनेको दिन लामिछाने कारागारबाट निस्किएका थिए ।
प्रदर्शनको फाइदा उठाएर निस्किएको भन्दै उनको आलोचना गरिएको थियो । प्रदर्शनको फाइदा उठाउँदै फरार कैदीबन्दीलाई कारागार प्रशासनले फिर्ता हुन भनेको थियो । सहकारी ठगी प्रकरणमा उनी मुद्दा पुर्पक्षका निम्ति थुनामा छन् ।






