नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

सर्वोच्चद्वारा विश्व पौडेलविरुद्धको रिट दर्ता नगर्ने आदेश सदर
काठमाडौँ । सर्वोच्च अदालते अर्थशास्त्री प्रा.डा. विश्व पौडेलविरुद्ध पेस भएको रिट निवेदन दर्ता गर्न अस्वीकार गर्ने प्रशासनको आदेशलाई सदर गरेको छ ।
अधिवक्ताहरू प्रतिभा उप्रेती र विशाल थापाले अर्थशास्त्री पौडेललाई गभर्नर नियुक्त गर्न नहुने भन्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस गर्नुभएको थियो ।
मङ्गलबार सर्वोच्चमा न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले आफ्नो प्रशासनको दरपीठ आदेश सदर गरेको हो ।