What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
साताको पहिलो दिन : नेप्सेमा १० अंकको गिरावट
काठमाडाैं । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.४१ अंकले घटेर २६४३.९३ को विन्दुमा कायम भएको छ । यस दिन नेप्सेमा कारोबार भएको ३१८ कम्पनीको १ करोड ५७ लाख २० हजार ३६७ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब १२ करोड ८६ लाख ७३ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा पाँच उपसूचक हरियाली भएको छ ।
यस दिन बजारमा गिरावट आउँदा बोटलर्स नेपाल (बालाजु), एनआइशी एशिया डिबेञ्चर, दोल्ती पावर कम्पनी र जानकी फाइनान्स कम्पनीको सेयरमा नकरात्मक सर्किट लाएको छ । सामुदायिक लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक र सिक्लेस हाइड्रोपावर कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ ।






