राष्ट्रपतिलाई रेखा थापाकाे प्रश्न १८ करोडको गाडीले देशलाई के देला राष्ट्रपतिज्यू ?

What To Know

  • काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीको सुरक्षाका लागि भन्दै १८ करोड रूपैयाँको गाडी किन्न रकम माग भएपछि सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको छ । धेरैले यसलाई फजुल खर्च र देश सुहाउँदो नभएको टिप्पणी गरेका छन् ।.
  • यही प्रशङ्गमा अभिनेत्री रेखा थापाले फेसबुकमा कटाक्ष गर्दै गाडी खरिदको विरोध गरेकी छन्। फेसबुकमा उनले ‘कुरा १८ करोडको गाडीको होइन। तर यो लगानीले देशलाई के देला.

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीको सुरक्षाका लागि भन्दै १८ करोड रूपैयाँको गाडी किन्न रकम माग भएपछि सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको छ । धेरैले यसलाई फजुल खर्च र देश सुहाउँदो नभएको टिप्पणी गरेका छन् ।

यही प्रशङ्गमा अभिनेत्री रेखा थापाले फेसबुकमा कटाक्ष गर्दै गाडी खरिदको विरोध गरेकी छन्। फेसबुकमा उनले ‘कुरा १८ करोडको गाडीको होइन। तर यो लगानीले देशलाई के देला?’ भनेर प्रश्न गरेकी छन् । फेसबुकमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र एक आधुनिक गाडीसहितको फोटो पोस्ट गर्दै  रेखाले प्रश्न गरेकी हुन्।

फेसबुकमा उनले लेखेकी छिन्, ‘कुरा १८ करोडको गाडीको होइन यो धेरै ठूलो रकम पनि नहोला नेपाली जनतालाई तर अठार जना छोरीले आफू यो देशको राष्ट्र प्रमुख हुने सपना देख्छन् त? यो लगानीले देशलाई के दिन्छ?’

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *