What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

ओमानका पूर्वकप्तान मक्शूद नेपाल आइपुगे
What To Know
- काठमाडौं। ओमानका पूर्वकप्तान जिसन मक्सूद नेपाल आइपुगेका छन्। शनिबारबाट शुरू हुने एनपीइलका लागि कर्णाली याक्समा अनुबन्ध भएका उनी बिहीबार नेपाल आइपुगेका हुन् ।.
- हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सका मालिक बिहीबार उनलाई अन्तर्राष्ट्रिय विमानस्थलमा झनक दत्त खनाल, सह–मालिक गृहेन्द्र घिमिरे, हिमालयन विल्डर्स एन्ड इन्जियर्सका उपाध्यक्ष सुजन खनाललगायतले स्वागत गरेका थिए।.
काठमाडौं। ओमानका पूर्वकप्तान जिसन मक्सूद नेपाल आइपुगेका छन्। शनिबारबाट शुरू हुने एनपीइलका लागि कर्णाली याक्समा अनुबन्ध भएका उनी बिहीबार नेपाल आइपुगेका हुन् ।
हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सका मालिक बिहीबार उनलाई अन्तर्राष्ट्रिय विमानस्थलमा झनक दत्त खनाल, सह–मालिक गृहेन्द्र घिमिरे, हिमालयन विल्डर्स एन्ड इन्जियर्सका उपाध्यक्ष सुजन खनाललगायतले स्वागत गरेका थिए।
उनले ओमानको लागि ४८ एकदिवसीयमा १२७३ रन बनाएका छन्। त्यस्तै, ७३ टी–२० खेलमा १३६९ रन बनाएका छन्। त्यस्तै, बलिङतर्फ टी–२० आईमा ५१ विकेट लिएका छन्।
ज्ञानेन्द्र मल्ल प्रशिक्षक तथा सोमपाल कामी मार्की रहेको कर्णाली याक्सले चार विदेशी खेलाडी अनुबन्ध गरेको छ।