राति १० बजेसम्म देउसीभैलो खेल्न आग्रह

What To Know

  • बाँके ।  जिल्ला प्रशासन कार्यालय बर्दियाले जिल्लाको शान्तिसुरक्षालाई दृष्टिगत गरी राति १० बजेसम्म देउसीभैलो खेल्न र राति ९ बजेसम्म मात्र मदिरा किनबेच गर्न सम्बन्धीत सबैमा आग्रह गरिएको छ ।.
  • कार्यालयले आज सार्वजनिक सूचना प्रकाशित गरी सो आग्रह गर्नुभएको हो । चाडबाडका बेला गुणस्तरहीन सामान बेचेमा, जुवातास खेल्ने खेलाउने कार्य गरेमा, ठगी गरेमा, खाद्यवस्तुको अभाव सिर्जना गरिएको पाइएमा त्यस्ता व्यक्ति वा संस्थालाई कानुनी कारवाही गरिने प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङ्गले बताउनुभयो ।.

बाँके ।  जिल्ला प्रशासन कार्यालय बर्दियाले जिल्लाको शान्तिसुरक्षालाई दृष्टिगत गरी राति १० बजेसम्म देउसीभैलो खेल्न र राति ९ बजेसम्म मात्र मदिरा किनबेच गर्न सम्बन्धीत सबैमा आग्रह गरिएको छ ।

कार्यालयले आज सार्वजनिक सूचना प्रकाशित गरी सो आग्रह गर्नुभएको हो । चाडबाडका बेला गुणस्तरहीन सामान बेचेमा, जुवातास खेल्ने खेलाउने कार्य गरेमा, ठगी गरेमा, खाद्यवस्तुको अभाव सिर्जना गरिएको पाइएमा त्यस्ता व्यक्ति वा संस्थालाई कानुनी कारवाही गरिने प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङ्गले बताउनुभयो ।

यस्तो कार्य कसैले गरेको पाइएमा नजिकको प्रहरी वा स्थानीय प्रशासन कार्यालयमा खबर गर्न सबैमा आग्रह गरिएको उहाँले बताउनुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *