What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

प्रधानमन्त्री अाेली डिस्चार्ज, पाँच दिनको अस्पताल बसाइपछि फर्किए निवास
What To Know
- काठमाडौँ । प्रधानमन्त्री केपी ओली अस्पतालबाट डिस्चार्ज हुनु भएकाे छ । गत सोमबार राति फोक्सोको संक्रमणले गर्दा सास फेर्न असजिलो भएपछि मनमोहन कार्डियोथारासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनुभएका प्रधानमन्त्री अाेली स्वास्थ्यमा सुधार अाएपछि शुक्रबार राती डिस्चार्ज हुनु भएकाे हाे ।.
- पाँच दिनकाे अस्पताल बसार्इपछि प्रधानमन्त्री अाेली शुक्रबार साँझ ७ बजेर ३५ मिनेटमा अस्पतालबाट डिस्चार्ज निबास फर्किनु भएकाे छ । प्रधानमन्त्री अाेलीलार्इ सोमबार बिहान ४ बजेर ३० मिनेटमा सेन्टरको कोरोनरी केयर युनिट (सीसीयु) भित्र रहेको विशेष क्याविनमा भर्ना गरिएको थियो।.
काठमाडौँ । प्रधानमन्त्री केपी ओली अस्पतालबाट डिस्चार्ज हुनु भएकाे छ । गत सोमबार राति फोक्सोको संक्रमणले गर्दा सास फेर्न असजिलो भएपछि मनमोहन कार्डियोथारासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनुभएका प्रधानमन्त्री अाेली स्वास्थ्यमा सुधार अाएपछि शुक्रबार राती डिस्चार्ज हुनु भएकाे हाे ।
पाँच दिनकाे अस्पताल बसार्इपछि प्रधानमन्त्री अाेली शुक्रबार साँझ ७ बजेर ३५ मिनेटमा अस्पतालबाट डिस्चार्ज निबास फर्किनु भएकाे छ । प्रधानमन्त्री अाेलीलार्इ सोमबार बिहान ४ बजेर ३० मिनेटमा सेन्टरको कोरोनरी केयर युनिट (सीसीयु) भित्र रहेको विशेष क्याविनमा भर्ना गरिएको थियो।
‘प्रधानमन्त्रीज्यु स्वास्थ्यलाभ गरेर शुक्रबार राति डिस्चार्ज हुनु भयो’, सेन्टरका कार्यकारी निर्देशक प्रा.डा.उत्तम कृष्ण श्रेष्ठले भन्नुभयाे –‘उहाँको परीक्षण प्रतिवेदनहरु सामान्य छ।’ चिकित्सकहरुका अनुसार प्रधानमन्त्री आइतबार वा सोमबारदेखि आफ्नो नियमित काममा फर्किनुहुनेछ ।