What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
शिक्षक सेवा आयोगद्वारा निमावि लुम्बिनी प्रदेशका शिक्षक छनोट (नतिजा सहित)
What To Know
- नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्ः.
काठमाडाैं । शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको लुम्बिनी प्रदेशको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले आज नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान, सामाजिक, गणित–विज्ञान र संस्कृत व्याकरण विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन गरेको हो ।
आयोगले पुस २२ र २३ गते लिएको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको हो ।
उम्मेदवारले आफ्नो प्राप्ताङक हेर्न चाहेमा आजका मितिले सात दिनभित्र आयोगको वेबसाइटमा गएर हेर्न सकिने आयोगले अहिले जारी गरेको सूच्नामा उल्लेख छ ।
नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्ः






