बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

शिक्षक सेवा आयोग : अंग्रेजी र गणित विषयको लिखित परीक्षाको नतिजा प्रकाशन (नतिजा सहित)
काठमाडाैं। शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको अंग्रेजी तथा कोशी र मधेश प्रदेशको गणित विषयको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
खुला प्रतियोगितात्मक लिखित परीक्षामा सम्मिलित उम्मेदवारको नतिजा सार्वजनिक गरेको हो । लिखित परीक्षामा उत्तीर्ण उम्मेद्वारलाई पुस २२ र २३ गते अन्तर्वार्तका लागि आयोगले बोलाएको छ ।