गलकोट (बागलुङ) । गीतसङ्गीत क्षेत्रमा हालैमात्र एकाएक चर्चामा आएको नाम हो सिम्रन परियार । १८ वर्षीया गायिका परियारले एक हप्तामै १४ गीत मात्रै रेकर्ड गराइनन्,…

सहसचिवदेखि अधिकृतसम्म ६ सय ६३ कर्मचारीको सरुवा, दुई दर्जन बढीको पदस्थापन
काठमाडौँ । न्याय सेवा आयोगले न्याय सेवा, कानुन र सरकारी वकिलतर्फका ठूलो संख्यामा अधिकृतहरूको सरुवा गरेको छ ।
शुक्रबार बसेको आयोगको बैठकले ६६३ जना सहसचिवदेखि अधिकृत तहसम्मका कर्मचारीको सरुवा गरेको छ भने दुई दर्जन बढी कर्मचारीहरूको पदस्थापन गरेको छ ।