नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

प्रधानमन्त्रीलाई बुद्ध एयरले रातो कार्पेट बिच्छ्याउदा चौतर्फी आलोचना
कैलाली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई एयरपोर्टमै रातो कार्पेट बिछ्याएको विषयमा आलोचना भएको छ ।
उनी काठमाडौँबाट धनगढी बुद्ध एयरमा गएका थिए । उनी धनगढी पुगेर बुद्ध एयरबाट झर्दै गर्दा रातो कार्पेट बिछ्याएको छ ।
सर्वसाधारणसँगै धनगढी पुगेका प्रचण्डलाई बुद्ध एयरले रातो कार्पेट बिछ्याएपछि त्यसको चौतर्फी आलोचना भइरहेको छ। धनगढी विमानस्थलका अनुसार उनलाई बुद्ध एयरले नै रातो कार्पेट बिच्छाएको हो ।