नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

सुनचाँदीको मूल्य घट्यो
काठमाडौं । नेपाली बजारको सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको हो ।
आज छापावाल सुन तोलामा एक लाख आठ हजार रुपैयाँमा कारोबार भइरहेको छ । उक्त सुन अघिल्लो दिन तोलामा एक लाख आठ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुन प्रतितोला एक लाख सात हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटको छ । आज चाँदी प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भइहरहेको महासंघले जनाएको छ ।