प्रचण्डले संसदमा प्रस्तुत गरे प्रधानमन्त्री नियुक्त भएपछि गरेका कामको फेहरिस्त (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज संसदबाट दोस्रो पटक विश्वासको मत लिँदैछन् ।

विश्वासको मतको लागि प्रस्ताव पेश गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वमा सरकार गठन भएपछि गरिएका कामको फेहरिस्तसमेत प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *