गुल्मी-१: कांग्रेसका चन्द्र भण्डारी विजयी, प्रदीप ज्ञवालीले हारे

काठमाडौं । गुल्मी क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार चन्द्र भण्डारी विजयी भएका छन् । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई पराजित गर्दै भण्डारी विजयी भएका हुन् । भण्डारीले ३२ हजार २ सय २७ मत ल्याएका छन् । त्यस्तै ज्ञवालीले ३० हजार ९ सय ३५ मत ल्याएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *