नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

निर्वाचन आयोगद्वारा काठमाडौंको सबै क्षेत्रको क्षेत्रगत विवरण सार्वजनिक (विवरणसहित)
काठमाडौं । निर्वाचन आयोगले काठमाडौंको दब वटै क्षेत्रको प्रत्यक्षतर्फका क्षत्रगत विवरण सार्वजनिक गरेको छ ।
सम्बन्धित क्षेत्रमा सहभागी राजनीतिक दल, मतदाता संख्या, मतदान स्थल, उम्मेदवार र समावेशीताको अवस्था समावेश गरेर विवरण सार्वजनिक गरिएको आयोगले जनाएको छ ।
यस्तो छ, दश वटै क्षेत्रको क्षत्रगत विवरण–