हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
लाेकसेवा तयारी : साउन महिनाको समसामयिक घटनाहरु र सामान्य ज्ञान
२०७५ साउन महिनामा परेका दिवसहरु :
* अन्तरास्ट्रिय युवा दिवस – अगस्ट १२
२०७५ साउन महिनामा प्रदान गरिएका पुरस्कार तथा पुरस्कृत स्रस्टाहरु :
* २०७५ मा प्रदान गरिने मदन भण्डारी पुरस्कारबाट सम्मानित कलाकार – हरि शर्मा
* द इन्स्टिच्यूट अफ चार्टर एकाउण्टेण्ट अफ नेपालबाट प्रदान गरिने ” द बेस्ट प्रिजेण्टेट अनुएल रिपोर्ट अवार्ड – २०१७ ” बाट सम्मानित हुने बैंक – सिटिजन्स बैंक
* यूरो मिनी एक्सिलेन्स बेस्ट बैंक नेपाल-२०१८” बाट सम्मानित बैंक – नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड
* हालसम्म सबैभन्दा बढी पल्ट नोबल पुरस्कारबाट सम्मानित हुने संस्था -आइसीआरसी (३ पल्ट)
* ग्लोबल- ५०० पाउने पुरस्कार पाउने पहिलो नेपाली – डा. कृष्णकुमार पाण्डे
* वि.स २०७५ मा प्रदान गरिने गोगो फाउन्डेसन अवार्डबाट सम्मानित व्यक्तित्व – अन्नपुर्ण पोष्ट दैनिकका प्रधान सम्पादक हरिबहादुर थापा
* युएन महिलाहरुको लागि युएन रास्ट्रीय समितिले प्रदान गर्ने “च्याम्पियन अफ चेन्ज -२०१७ ” उपाधिबाट समानित नेपालि चेली को हुन् ? – जोली अमात्य
२०७५ साउन महिनाको समसामयिक घटनाहरु तथा सामान्यज्ञानहरु :
* सरकारले फिल्मी क्षेत्रमा बक्स अफिस प्रणाली कहिले देखि लागु भयो ? – वि.स २०७५ श्रावन १
* साहित्यकार तथा रेडियोकर्मी योगनिधि दाहालको निधान कहिले भयो ? – वि.स २०७५ श्रावन २५
* झापाको दमक नगरपालिकाले कुन जातिलाई प्रथम नागरिक घोषणा गरेको हो ? – धिमाल
* डान्स रियालिटी सो बुगी बुगी को पहिलो सस्करण जित्ने प्रतिभाको हुन् ? – कबिता नेपालि
* नेपालको कुन ठाउमा खुला कारागार निर्माण हुदै छ ? – बाके
* योगशास्त्रका प्रबन्धक को हुन् ? – पतन्जली
* सोलार इम्पल्स – २ के हो ? – सौर्यउर्जाबाट चल्ने हवाइजहाज
* माथिल्लो तामाकोशी जलविधुत आयोजना कुन जिल्लामा पर्दछ ? – दोलखा
* नेपालमा हाल कति प्रजातिका चरा सुरक्षित सुचिमा सुचिकृत छन् ? – ९
* नेपालसंग दैत्यसंबन्ध राख्ने १६१ औ देश कुन हो ? – रुवान्डा
* नेपालमा पहिलोपटक मृगौला प्रत्यारोपण गर्ने ब्याक्ति को हो ? – बलराम नागा
* मानब शरीरमा सबैभन्दा बढी कार्य गर्ने अङ्ग कुन हो ? – कलेजो
* ISBN को पुरा रुप के हो ? – INTERNATIONAL STANDARD BOOK NUMBER
* पृथ्वीको वायुमण्डलमा कार्बनडाईडअक्साइडको मात्रा कति रहेको छ ? – ०.३ %
* नेपालकै पुरानो अस्पतालको रुपमा चिनिने वीर अस्पतालको स्थापना कहिले भयको हो ? – वि.स १९४६ साउन १२
* नेपाल सरकारले साउन २४ गते देखि लागु हुने गरि कामु प्रधान सेनापतिमा कसलाई नियुक्ति गर्यो ? – पूर्णचन्द्र थापा
* हाल नेपालमा मन्त्रालयको संख्या कति रहेको छ ? – २२
* १६ औ बिस्व हेलिकप्टर प्रतियोगिता कहा आयोजना गरियो ? – बेलारुसको राजधानी मिन्स्क
* वाणिज्यको खैरो कागज भनि कुन नगदे बालीलाई चिनिन्छ ? – सनपाट
* नेपाल र भारत बीच को ब्यापार भुटानी असन्तुलन हुनुको कारण के हो ? – नेपालले निर्यात भन्दा आयात बढी गर्नु
* नेपालि साहित्यमा त्रिमुर्ति भनेर चिनिने साहित्यकारहरु को को हुन् ? लक्ष्मीप्रसाद देवकोटा , लेखनाथ पौडेल र बालकृष्ण सम
* सन् २०१८ जुलाइमा शताब्दीकै लामो चन्द्र ग्रहण कति अवधि सम्म लागेको थियो ? – ३ घण्टा ५५ मिनेट
* सन् २०२० को ओलम्पिक खेल कहा र कहिले हुने भयको छ ? – टोकियो, जापान ( सन् २०२० जुलाई २४ देखि अगस्ट ९ )
* १३ औ दक्षिण एसियाली खेलकुद कहिले हुने भयको छ ? – वि.स २०७४ फाल्गुन २५ देखि चैत्र ४ सम्म
* बागमती सरसफाई अभियान कहिले देखि सुरु भयको हो ? – वि.स २०७० जेठ ५
* गोरखापत्र कहिले देहि बहुभाषामा प्रकासित हुन लाग्यो ? – वि.स २०६४ अशोज १
* रास्ट्रीय महिला आयोगको गठन कहिले भयको थियो ? – वि.स २०५८
* संघिय संसदको पहिलो बैठक कहिले बसेको हो ? – वि.स २०७४ फाल्गुन २१