नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण (लाइभ हेर्नुहोस्)
काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण सुरु भएको छ ।
प्रतिनिधि सभा नभएका कारण आज अध्यादेशमार्फत बजेट आउन लागेको हो । प्रधानमन्त्री कार्यालय सिंहदरवारबाट अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्दै हुनुहुन्छ ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले आगामी आर्थिक बर्ष २०७८/७९ कालागि अध्यादेश मार्फत् बजेट ल्याउन राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले बजेट समेत पारित गरेको थियो ।
प्रतिनिधिसभा विघटन भएपछि जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधान अनुरुप सरकारले अध्यादेशमार्फत बजेट सार्वजनिक गर्न लागेको हो ।