बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

प्रधानमन्त्री ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा के छ ? (पूर्णपाठसहित)
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।
सोमबार बालुवाटारमा भएको नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठकमा पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले प्रतिवेदनमा तत्कालीन माओवादीसँगको एकता, विवाद र खिचातानीका साथै विविध विषय समेटिएको छ ।
ओलीको प्रतिवेदनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमालेका नेता माधवकुमार नेपालका कारण पार्टी एकतामा समस्या आएको उल्लेख छ ।
‘प्रचण्डसहित पार्टीका कतिपय नेताहरुबाट राजनीतिक अस्थिरता सिर्जना गर्ने, सरकारका सकारात्मक काम र उपलब्धिहरुलाई ओझेलमा पार्ने, विपक्षीलाई उछिनेर सरकारको विरोध गर्ने, जनतामा नैराश्य फैलाउने एवं नेपालको वाह्य सम्बन्धमा समस्या सिर्जना गर्ने खालका गतिविधिहरु गरिए’, प्रतिवेदनमा उल्लेख छ ।
काठमाडौँ, ६ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।
सोमबार बालुवाटारमा भएको नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठकमा पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले प्रतिवेदनमा तत्कालीन माओवादीसँगको एकता, विवाद र खिचातानीका साथै विविध विषय समेटिएको छ ।
ओलीको प्रतिवेदनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमालेका नेता माधवकुमार नेपालका कारण पार्टी एकतामा समस्या आएको उल्लेख छ ।
‘प्रचण्डसहित पार्टीका कतिपय नेताहरुबाट राजनीतिक अस्थिरता सिर्जना गर्ने, सरकारका सकारात्मक काम र उपलब्धिहरुलाई ओझेलमा पार्ने, विपक्षीलाई उछिनेर सरकारको विरोध गर्ने, जनतामा नैराश्य फैलाउने एवं नेपालको वाह्य सम्बन्धमा समस्या सिर्जना गर्ने खालका गतिविधिहरु गरिए’, प्रतिवेदनमा उल्लेख छ ।
हेर्नुस् प्रतिवेदनको पूर्णपाठः