What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
प्रदेश १ मा ४३ सङ्क्रमित
बिराटनगर । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा आज ४३ जना कोरोना सङक्रमित थपिएका छन् । सो अवधिमा ३३४ को पिसीआर परीक्षण गरिएको थियो ।
थपिएका सङ्क्रमितमा मोरङमा २९ मध्ये विराटनगरमा १२ महिलासहित २७, सुनसरीमा ६, झापामा एक र प्रदेश बाहिरका सात जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस प्रदेशमा हालसम्ममा कोरोना सङ्क्रमितको सङ्ख्या ३० हजार ६४७ पुगेको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या २६६ रहेको मन्त्रालयले जनाएको छ ।






