सशस्त्र प्रहरीमा भर्ती खुल्याे

सशस्त्र प्रहरीमा  रिक्त रहेका प्राविधिक समूह इन्जिनियरिङ र स्वास्थ्य तर्फका केही पदहरूमा नयाँ भर्ना भारम खुलेकाे छ । बुधबार एक सूचना प्रकाशन गरी सशस्त्र प्रहरीले तपशिलका पदहरूका दखास्त अाह्वान गरेकाे छ ।

दरखास्त लिने मिति: २०७५/०४/३० गते, बिहान १०:०० बजे देखि २०७५/०५/२८ गते, १७:०० बजे सम्म।

प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (ईन्जिनियर-आर्किटेक (Architect Engineer))

प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (ईन्जिनियर-सिभिल (Civil Engineer))

प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (ईन्जिनियर-कम्प्यूटर (Computer Engineer))

प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (ईन्जिनियर-ईलेक्ट्रोनिक एण्ड टेलिकम्यूनिकेशन (Electronic and Telecommunication Engineer))

प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (ईन्जिनियर-मेकानिकल /अटोमोबाईल (Mechanical/ Auto Mobile Engineer))

प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक (Medical Officer))

Leave a Reply

Your email address will not be published. Required fields are marked *