बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

माओवादीको स्थायी कमिटी बैठक बस्दै, के छ मुख्य एजेण्डा ?
काठमाडौं । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दै छ ।
पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको बैठकमा नयाँ सरकार बनाउन आवश्यक पर्ने गठबन्धन र सरकारलाई दिएको समर्थनलगायबारे छलफल हुने नेताहरुले बताएका छन् ।
सर्वोच्चको फैसलाले ब्युँतिएको माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर नयाँ सरकार गठन गर्ने कसर गरिरहेको भए पनि त्यो सफल हुन सकिरहेको छैन ।