What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
एमालेले डाक्याे केन्द्रीय कमिटि बैठक
काठमाडौँ । सत्तारूढ नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटि बैठक बोलाएको छ।
आगामी आइतबार (चैत १ गते) दिउँसो १ बजे बस्ने गरी केन्द्रीय कमिटिको बेठक बोलाइएको एमालेका स्थायी कमिटि सदस्य केशव बडालले जानकारी दिए।
सर्वोच्च अदालतले एकीकरण बदर गर्दै एमाले र माओवादी केन्द्रलाई ब्यूँताएपछि पहिलो पटक एमालेको केन्द्रीय कमिटिको बैठक बस्न लागेको हो।
पार्टीको माधव नेपाल समूहको भेलाले केन्द्रीय कमिटि बैठक माग गरेकाे थियाे।






