What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
पाल्पाको तानसेनमा मृत शिशु फेला
पाल्पा । पाल्पाको तानसेन ५ सितलडाँडामा नवजात शिशु मृत फेला परेको छ ।
तानसेन रानीमहल भित्रि सडक खण्डको छेउँमा मृत शिशु फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । बेवारिसे अवस्थामा उमेर नपुगेको र लिङ्ग समेत नछुिट्टएको अवस्थामा फेला परेको हो ।
कसले फालेको भन्ने थाहा नभईसकेको र घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरिक्षक मदन गिरिले जानकारी दिनुभयो ।






