What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै
What To Know
- काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आइतबार (आज) बस्दैछ। प्रतिनिधिसभा विघटनको सन्दर्भमा पार्टीको धारणा तय गर्न बैठक बस्न लागेको हो।.
- पुस ७ गते बोलाइएको बैठक ४ दिन बसेर स्थगित भएको थियो। बैठकले आज आइतबारदेखि निरन्तरता पाउने जनाइएको छ । बैठकमा हालसम्म १५ केन्द्रीय सदस्यले धारणा राखिसकेका छन्। नेताहरुले बोल्ने क्रम आज पनि जारी रहनेछ ।.
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आइतबार (आज) बस्दैछ। प्रतिनिधिसभा विघटनको सन्दर्भमा पार्टीको धारणा तय गर्न बैठक बस्न लागेको हो।
पुस ७ गते बोलाइएको बैठक ४ दिन बसेर स्थगित भएको थियो। बैठकले आज आइतबारदेखि निरन्तरता पाउने जनाइएको छ । बैठकमा हालसम्म १५ केन्द्रीय सदस्यले धारणा राखिसकेका छन्। नेताहरुले बोल्ने क्रम आज पनि जारी रहनेछ ।
बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्नेछ ।






