नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

बागमती प्रदेशमा खुला तर्फ ७१ सव-इन्जिनियरलाई अवसर (विज्ञापनसहित)
काठमाडाैँ । प्रदेश लोक सेवा आयोग बागमती प्रदेशले प्रदेश र स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक/प्राविधिक तर्फका पाँचाैँ तहका पदहरूकाे खुला तथा समावेशी तर्फ विज्ञापन खुलाएकाे छ ।
आयोगले पुस ९ गते साेमबार विज्ञापन गर्दै खुला तथा सभावेशी तर्फ ७१ जना सब इन्जिनियरको लागि दरखास्त आह्वान गरेकाे छ ।
विज्ञापनमा तोकिएको योग्यता पुगेका आवेदकले प्रदेश लोकसेवा आयोगको वेवसाइट ppsc.bagamati.gov.np मार्फत आवेदन दिन सक्नेछन् ।