What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
सुनको भाउ बढ्यो, ताेलाकाे कति ?
What To Know
- नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला ९४ हजार २०० रहेकामा सोमबार प्रतितोला ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । यस्तै तेजाबी सुन आइतबार प्रतितोला ९३ हजार ७०० रहेकामा आज ७०० ले वृद्धि भई ९४ हजार ४०० रुपैयाँमा कारोवार भएको छ ।.
- त्यस्तै चाँदी आज प्रतितोला एक हजार ३१५ मा कारोवार भएको छ । आइतबार चाँदी एक हजार २८० रुपैयाँमा कारोवार भएको थियो ।.
काठमाडौं । सुनको भाउ सोमबार तोलामा ७०० रुपैयाँले बढेको छ । शुक्रबार र आइतबार स्थिर रहेको सुनको भाउ सोमबार एकै पटक सात सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला ९४ हजार २०० रहेकामा सोमबार प्रतितोला ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । यस्तै तेजाबी सुन आइतबार प्रतितोला ९३ हजार ७०० रहेकामा आज ७०० ले वृद्धि भई ९४ हजार ४०० रुपैयाँमा कारोवार भएको छ ।
त्यस्तै चाँदी आज प्रतितोला एक हजार ३१५ मा कारोवार भएको छ । आइतबार चाँदी एक हजार २८० रुपैयाँमा कारोवार भएको थियो ।






