बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

एभरेस्ट मार्शल आर्ट एन्ड स्पोर्ट्स क्लवलाई हिमाल रेमिट र अल अन्सारी एक्सचेन्जको प्रायोजन
दुबर्इ । एभरेस्ट मार्शल आर्ट एन्ड स्पोर्ट्स क्लवलाई हिमाल रेमिट र अल अन्सारी एक्सचेन्जले प्रायोजन गरेको छ। दुबर्इमा रहेका प्रबासी नेपालीहरूकाे सक्रियतामा सञ्चालित स्पाेर्टस् क्लबलार्इ यी दुर्इ रेमिटले क्लब तथा प्रतियाेगिता सञ्चालनका लागि सहयाेग गर्ने प्रतिबद्धता जनाएका हुन् ।
क्लबकै तालिम केन्द्रमा सन्चालित एक कार्यक्रमबीच हिमाल रेमिटका रमिल प्रधान र अल अन्सारी एक्सचेन्जका आतिफ फयाज र गयन जयवर्धनाले खेलाडीहरूलाई खेललाई निरन्तरता दिन सुझाव दिनुभयाे ।
बैदेशिक राेजगारीका रहेकाे युवाहरूकाे सहभागिता रहेकाे यस क्लबले दुबर्इमा बिभिन्न खेल गतिबिधि गर्दै अाएकाे एभरेष्ट मार्शल आर्ट क्लवका प्रमुख कोच तथा टेक्निकल डाइरेक्टर रबि शाहीले जानकारी दिनुभयाे ।
केही समय अघि दुबर्इमा अायाेजित राष्ट्रिय लिगमा समेत यसक्लवमा अाबद्ध प्रबासी खेलाडीहरूले सहभागिता जनाएका थिए ।