What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
घट्यो नम्बरी सुनको मूल्य
What To Know
- नेपाल सुन चाँदि व्यवसायी महासंघका अनुसार सोमबार अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले गिरावट आएको छ । आइतबार छापावाला सुन प्रतितोला ९० हजार ७ रुपैँयामा कारोबार भएकोमा सोमबार ९० हजार रुपैयाँ कायम भएको छ । त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ५ सय ५० रुपैयाँ तोकिएको छ ।.
- चाँदिको मूल्य पनि प्रतितोला ३० रुपैयाँले घटेको छ । सोमबार चाँदि प्रतितोला ११ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदिको मूल्य प्रतितोला ११ सय ५० थियो ।.
काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य घटेको छ ।
नेपाल सुन चाँदि व्यवसायी महासंघका अनुसार सोमबार अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले गिरावट आएको छ । आइतबार छापावाला सुन प्रतितोला ९० हजार ७ रुपैँयामा कारोबार भएकोमा सोमबार ९० हजार रुपैयाँ कायम भएको छ । त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ५ सय ५० रुपैयाँ तोकिएको छ ।
चाँदिको मूल्य पनि प्रतितोला ३० रुपैयाँले घटेको छ । सोमबार चाँदि प्रतितोला ११ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदिको मूल्य प्रतितोला ११ सय ५० थियो ।
पछिल्लो केही दिन यता लगातार सुनको मूल्य ओह्रालो लागिरहेको छ ।






