बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

चार कृषि उपज उत्पादन गर्ने किसानलाई अनुदान दिइने
इलाम । प्रदेश नम्बर एकमा व्यवसायीक खेती हुँदै आएका चिया, अलैँची, अदुवा र रुद्राक्षको उत्पादनका लागि प्रदेश सरकारले अनुदान दिने भएको छ । आर्थिक वर्ष २०७५-०७६ बाट कार्यान्वयन हुने गरि प्रदेश नम्बर १ को सरकारले बिदेशी मुद्रा आर्जनमा सहयोग पुर्याउने चिया, अलैँची, अदुवा र रुद्राक्षको उत्पादन र बजारीकरणका लागि अनुदान दिने निर्णय गरेको हो । एक लाख बढी जनतालाई प्रत्यक्ष रोजगारी र देशको राजश्वमा टेवा पु¥याउने खालका उत्पादनको गर्ने किसानलाई कृषि मन्त्रालयबाट कार्यान्वयन हुने गरि अनुदान दिने व्यवस्था गरिएको हो ।