What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
बुटवलको कोरोना अस्पतालमा गुल्मीका सङ्क्रमितको मृत्यु
What To Know
- बुटवल । रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक सङ्क्रमितको मृत्यु भएको छ ।.
- विष्णु गौतमका अनुसार निमोनियाको समस्या रहेका ती व्यक्तिमा गत कात्तिक २३ गते पीसीआर पोजिटिभ देखिएको थियो । उपचारार्थ भर्ना भएका उहाँको बुधबार राति मृत्यु भएको अस्पतालले जनाएको छ ।.
बुटवल । रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक सङ्क्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गुल्मीको सत्यवती–६ का ६२ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ । अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार निमोनियाको समस्या रहेका ती व्यक्तिमा गत कात्तिक २३ गते पीसीआर पोजिटिभ देखिएको थियो । उपचारार्थ भर्ना भएका उहाँको बुधबार राति मृत्यु भएको अस्पतालले जनाएको छ ।






