उपत्यकामा चिसो बढ्दै ( फाेटाे फिचर )

What To Know

  • चोभारमा रहेको टौदहमा बुधबार बिहानको दृश्य । मङसिर लागेसँगै उपत्यकामा हुस्सु लागेर चिसो बढेको छ । तस्बिर : रोशन सापकोटा/रासस
    चोभारबाट बुधबार देखिएको काठमाडौँ उपत्यका । मङसिर लागेसँगै उपत्यकामा चिसो बढेको छ । तस्बिर : रोशन सापकोटा/रासस
    चोभारबाट बुधबार देखिएको कीर्तिपुर । मङसिर लागेसँगै उपत्यकामा हुस्सु लागेर चिसो बढेको छ । तस्बिर : रोशन सापकोटा/रासस
    चोभारबाट बुधबार देखिएको काठमाडौँ उपत्यका । मङसिर लागेसँगै उपत्यकामा चिसो बढेको छ । तस्बिर ; रोशन सापकोटा/रासस
    Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *