नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

कांग्रेसको प्रचार विभागमा ४८ सदस्य मनोनित(सूचीसहित)
काठमाडौं । नेपाली कांग्रेसको सूचना, सन्चार तथा प्रचार विभागमा ४८ सदस्य मनोनित भएका छन् । सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २५ ९९० बमोजिम प्रचार विभागमा सदस्यहरु मनोनित गरेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।
कांग्रेस सभापति देउवाले यसअघि १० वटा विभागहरुमा प्रमुख, उपप्रमुख, सचिव र सदस्यहरु मनोनित गरेका थिए । ती विभागहरुमा गरिएको मनोनयनको रामचन्द्र पौडेल पक्षले विरोध गर्दै आएको छ । कांग्रेसको सूचना, सन्चार तथा प्रचार विभागमा डा.सुरेश आचार्य उपप्रमुख र दिनेश थापा मगर सचिव छन् ।
हेर्नुहोस् सदस्यहरुको नामावली