What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

ह्वात्तै घट्यो पहिला नम्बर सुनको भाउ
What To Know
- काठमाडौं । शुक्रबारदेखि निरन्तर उकालो लागेको सुनको भाउ बुधबार घटेको छ । पाँच दिनसम्म लगातर बढेको सुनको भाउ बुधबार एकै दिन तोलामा एक हजार २०० रुपियाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।.
- छापावाला सुन प्रतितोला ९७ हजार २०० रुपियाँ तथा तेजाबी सुन प्रतितोला ९६ हजार ७०० रुपियाँमा कारोबार भएको हो । मंगलबार सुन प्रतितोला ९८ हजार ४०० रुपियाँमा कारोबार भएको थियो ।.
काठमाडौं । शुक्रबारदेखि निरन्तर उकालो लागेको सुनको भाउ बुधबार घटेको छ । पाँच दिनसम्म लगातर बढेको सुनको भाउ बुधबार एकै दिन तोलामा एक हजार २०० रुपियाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
छापावाला सुन प्रतितोला ९७ हजार २०० रुपियाँ तथा तेजाबी सुन प्रतितोला ९६ हजार ७०० रुपियाँमा कारोबार भएको हो । मंगलबार सुन प्रतितोला ९८ हजार ४०० रुपियाँमा कारोबार भएको थियो ।
यसैगरी चाँदीको भाउ पनि यसदिन तोलामा ३० रुपैयाँले घटेर प्रतितोला एक हजार ३६५ रुपियाँ निर्धारण गरिएको छ । सोमबार पनि चाँदी आजकै भाउमा कारोबार भएको थियो ।