पूर्व राज्यमन्त्रीलाई कोरोना संक्रमण

काठमाडाैँ। काठमाडौंमा एक पूर्व राज्यमन्त्रीलाई कोरोना संक्रमण भएको छ। संक्रमणबाट स्वास्थ्य जटिल बनेपछि उनको अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार भइरहेको छ।

धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उनको उपचार भइरहेको अस्पतालले जानकारी दिएको छ। नेपाली कांग्रेसबाट दोस्रो संविधानसभा सदस्यमा निर्वाचित उनी केही समय राज्यमन्त्री थिए।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *