काठमाडौँ उपत्यकामा कोरोनाका ३०१ जना सङ्क्रमित थपिए

What To Know

  • काठमाडौँ । काठमाडौँ उपत्यकामा थप ३०१ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा ३०१ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको हो ।.
  • जागेश्वर गौतमका अनुसार काठमाडौँ जिल्लामा २३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।.

काठमाडौँ । काठमाडौँ उपत्यकामा थप ३०१ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा ३०१ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँ जिल्लामा २३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *