What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
प्रचण्ड भारत भ्रमणमा जाने मिति तय, कस-कसलार्इ भेट्दै छन् ?
What To Know
- नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीकाे निमन्त्रणामा प्रचण्ड यही भदौ २२ गते अर्थात सेप्टेम्बर ७ तारिखमा भारतकाे पाँच दिने भ्रमणमा जानुहुने छ । भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेकाे प्रचण्डकाे सचिवालयले जनाएकाे छ ।.
- पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड भारत भ्रमणबाट फर्के लगत्तै सेप्टेम्बर अन्तिम साता चीन जाने तयारी रहेकाे छ । चिनियाँ राष्ट्रपति सी जिनपिङङसँग भेटवार्ता गर्ने गरी उनी चीन जान लागेकाे बताइएकाे छ , यद्यपी चीन भ्रमणकाे लागि अाैपचारिक निमन्त्रणा भने अाएकाे छैन ।.
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भदौ तेस्रो साता भारत भ्रमणमा जानुहुने भएकाे छ ।
नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीकाे निमन्त्रणामा प्रचण्ड यही भदौ २२ गते अर्थात सेप्टेम्बर ७ तारिखमा भारतकाे पाँच दिने भ्रमणमा जानुहुने छ । भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेकाे प्रचण्डकाे सचिवालयले जनाएकाे छ ।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड भारत भ्रमणबाट फर्के लगत्तै सेप्टेम्बर अन्तिम साता चीन जाने तयारी रहेकाे छ । चिनियाँ राष्ट्रपति सी जिनपिङङसँग भेटवार्ता गर्ने गरी उनी चीन जान लागेकाे बताइएकाे छ , यद्यपी चीन भ्रमणकाे लागि अाैपचारिक निमन्त्रणा भने अाएकाे छैन ।






