What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
सुनको भाउ घट्यो
What To Know
- नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन तोलाको ९८ हजार ४ सय रुपैयाँ कायम गरेको छ । गत शुक्रबार तोलाको ९८ हजार ६ सयमा कारोबार भएको थियो ।.
- यस्तै तेजाबी सुनको भाउ पनि घटेर तोलाको ९७ हजार ९ सय रुपैयाँ कायम गरिएको छ । गत शुक्रबार तोलाको ९८ हजार १ सय तोकिएको थियो । चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले कमी आएको छ । गत शुक्रबार तोलाको १३ सय ५५ रुपैयाँ कायम भएको चाँदीको भाउ यसदिन १३ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।.
काठमाडौं । साउन महिनाको अन्तिम दिन आइतबार सुनचाँदीको भाउ सामान्य घटेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा दुई सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन तोलाको ९८ हजार ४ सय रुपैयाँ कायम गरेको छ । गत शुक्रबार तोलाको ९८ हजार ६ सयमा कारोबार भएको थियो ।
यस्तै तेजाबी सुनको भाउ पनि घटेर तोलाको ९७ हजार ९ सय रुपैयाँ कायम गरिएको छ । गत शुक्रबार तोलाको ९८ हजार १ सय तोकिएको थियो । चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले कमी आएको छ । गत शुक्रबार तोलाको १३ सय ५५ रुपैयाँ कायम भएको चाँदीको भाउ यसदिन १३ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।






