हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
वामी सेवा समिति जापानको कार्यक्रम स्थगित
कौरव खत्री
गुल्मी । वामी सेवा समिति जापानद्धारा तिजगित तथा दर खाने कार्यक्रम यस वर्ष कोरोना भाइरसको कारण स्थगित गरिएको छ ।
मंगलवार जापानको टोकियोमा अनलाइन मार्फत बसेको कार्य समितिको सचिवालय बैठकको निर्णय जापानमा पनि कोरोना भाइरसको व्यापक प्रभावले गर्दा यस बर्ष नगरिने निणय अनुसार तिजगित तथा दर खाने कार्यक्रम यस वर्ष कोरोना भाइरसको कारण स्थगित गरिएको वामी सेवा समिति जापानका उपाध्यक्ष दिलिप थापाले जानकारी दिए ।
साथै बैठकमा वामी सेवा समिति जापानका उपाध्यक्ष विष्णु सापकोटा,समितिका उपाध्यक्ष कृष्ण घिमिरे,समितिका सचिव महेन्द्र सापकोटा,समितिका कोषाध्यक्ष होमलाल सापकोटा लगायतको सहभागिता रहेको थियो ।
साथै प्रत्येक बर्ष वामेली तथा मुस्कोटे चेलीहरुलाई वामी सेवा समिति जापानले तिजको दर खुवाउने र तिजगित कार्यक्रम गदै आएको थियो