What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
नेपाली कांग्रेसका नेता एवम् पूर्व सांसद पंगेनीको ह्रदयघातका कारण निधन
What To Know
- काठमाडौँ । प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता कमलप्रसाद पंगेनीको निधन भएको छ । पंगेनीकाे अाइतबार बिहान ह्रदयघातका कारण निधन भएको पारिवारिक श्रोतले जनाएको छ । पंगेनी नेपाली कांग्रेस स्यांजाका सभापति समेत रहनुभएका पंगनी संविधानसभाका सदस्य समेत हुनुहुन्थ्याे।.
- ब्यवस्थापिका संसदमा बाँदर आतंकको कुरा उठाएपछि पंगेनीकाे चाैतर्फी चर्चा भएकाे थियाे । किसानहरुलाई काम गरेर खान बाँदरले दुःख दिएको भन्दै पंगेनीले राज्यले बाँदर आतंक नियन्त्रण गर्नुपर्ने भन्दै तत्कालीन व्यवस्थापिका संसदको बैठकमा आवाज उठाउनुभएकाे थियाे ।.
काठमाडौँ । प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता कमलप्रसाद पंगेनीको निधन भएको छ । पंगेनीकाे अाइतबार बिहान ह्रदयघातका कारण निधन भएको पारिवारिक श्रोतले जनाएको छ । पंगेनी नेपाली कांग्रेस स्यांजाका सभापति समेत रहनुभएका पंगनी संविधानसभाका सदस्य समेत हुनुहुन्थ्याे।
ब्यवस्थापिका संसदमा बाँदर आतंकको कुरा उठाएपछि पंगेनीकाे चाैतर्फी चर्चा भएकाे थियाे । किसानहरुलाई काम गरेर खान बाँदरले दुःख दिएको भन्दै पंगेनीले राज्यले बाँदर आतंक नियन्त्रण गर्नुपर्ने भन्दै तत्कालीन व्यवस्थापिका संसदको बैठकमा आवाज उठाउनुभएकाे थियाे ।






