लकडाउनमा ढकमक फूल [ फाेटाे फिचर ]

गुलाफको फूल
वसन्त ऋतु शुरु भएसँगै ललितपुरको गोदावरी पार्कमा फुलेको गुलाफको फूल ।
पुटुनिया फूल
वसन्त ऋतु शुरु भएसँगै ललितपुरको गोदावरी पार्कमा फुलेको पुटुनिया फूल ।
हलिहक फूल
वसन्त ऋतु शुरु भएसँगै ललितपुरको गोदावरी पार्कमा फुलेको हलिहक फूल ।
लालीगुराँस फूल
वसन्त ऋतु शुरु भएसँगै ललितपुरको गोदावरी पार्कमा फुलेको लालीगुराँस फूल ।
केली फूल
वसन्त ऋतु शुरु भएसँगै ललितपुरको गोदावरी पार्कमा फुलेको केली फूल ।
सूर्यमुखी फूल
वसन्त ऋतु शुरु भएसँगै ललितपुरको गोदावरी पार्कमा फुलेको सूर्यमुखी फूल ।
डेनथुस् फूल
वसन्त ऋतु शुरु भएसँगै ललितपुरको गोदावरी पार्कमा फुलेको डेनथुस् फूल ।
असर्फी फूल
वसन्त ऋतु शुरु भएसँगै ललितपुरको गोदावरी पार्कमा फुलेको असर्फी फूल । तस्बिर : प्रदीपराज वन्त/रासस
फूल गोडमेल गर्दै माली
ललितपुरको गोदावरी पार्कमा फूल गोडमेल गर्दै माली ।
ढकमक्क फुलेका फूल
सर्वोच्च अदालतको परिसरमा ढकमक्क फुलेका फूल । कोभिड–१९ को सङ्क्रमण न्यूनीकरण गर्न गरिएको लकडाउनपछि अदालत बन्द छ । तस्वीर : चन्द्रकला क्षेत्री,रासस

सुनसान वेगनास ताल लकडाउन अवधिमा सुनसान देखिएको पोखराको वेगनास ताल । तस्वीरः जमुनावर्षा शर्मा/रासस

सबै तस्बि रः प्रदीपराज वन्त/रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *