What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
वीर अस्पतालमा निमाेनिया र ज्वराेका दुई बिरामीको मृत्यु, कोरोना संक्रमण परीक्षण हुँदै
What To Know
- काठमाडौं । संघीय राजधानी काठमार्डाैँको बीर अस्पतालमा निमोनिया र ज्वरोका दुई जना बिरामीको मृत्यु भएको छ । उनीहरुमा कोरोणा संक्रणम भएको आशंका गरिएको छ । मृत्यु हुनेमा भारतबाट हालै नेपाल आएका ५० वर्षका पुरुष र चन्द्रागिरि नगरपालिका सतुंगलकी ३४ वर्षकी महिला रहेका छन् ।.
- अस्पताल स्रोतका अनुसार निमोनियाको समस्या देखिएकी महिलालाई आइतबार साँझ अस्पताल ल्याइएको थियो । उनको सोमबार विहान मृत्यु भएको हो । ज्वरो आएर अस्पताल उपचारका लागि आएका पुरुषको सोमबार दिउँसो मृत्यु भएको हो ।.
काठमाडौं । संघीय राजधानी काठमार्डाैँको बीर अस्पतालमा निमोनिया र ज्वरोका दुई जना बिरामीको मृत्यु भएको छ । उनीहरुमा कोरोणा संक्रणम भएको आशंका गरिएको छ । मृत्यु हुनेमा भारतबाट हालै नेपाल आएका ५० वर्षका पुरुष र चन्द्रागिरि नगरपालिका सतुंगलकी ३४ वर्षकी महिला रहेका छन् ।
वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीका अनुसार दुबै जनाको कोरोना संक्रमण परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना पठाइएको छ । तर रिपोर्ट आएको छैन ।
अस्पताल स्रोतका अनुसार निमोनियाको समस्या देखिएकी महिलालाई आइतबार साँझ अस्पताल ल्याइएको थियो । उनको सोमबार विहान मृत्यु भएको हो । ज्वरो आएर अस्पताल उपचारका लागि आएका पुरुषको सोमबार दिउँसो मृत्यु भएको हो ।






