कोरोनाभाइरसबाट विश्वभरि कुन देशमा कति सङ्क्रमण र मृत्यु हेर्नुस् पूरा विवरण

काठमाडाैँ । कोरोनाभाइरसको सङ्क्रमण विश्वभरि फैलिरहेको छ। चीनकाे वुहानबाट सुरु भएको कोभिड-१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्।

तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। बीबीसीले प्रस्तुत गरेकाे पछिल्लाे अपडेट अनुसार अहिलेसम्म ८७ हजार १ सय ६३ जनामा संक्रमण भएकाे र त्यसमध्य २ हजार तीन सय ८० जनाकाे मृत्यु भएकाे विश्वस्वास्थ्य संगठनले पुष्टी गरेकाे छ ।

कुन देशमा कति जनालाई सङ्क्रमण र कति जनाको मृत्यु  भयाे हेर्नुस् –

देश सङ्क्रमण मृत्यु
चीन ७९,९६८ २,८७३
दक्षिण कोरिया ३,७३६ १८
इटली १,१२८ २९
डायमन्ड प्रिन्स जहाज ७०६
ईरान ५९३ ४३
जापान २३९
सिंगापुर १०६
फ्रांस १००
टीम यूएसए ६२
जर्मनी ५७
स्पेन ४५
कुवेत ४५
थाईलैंड ४२
बहराइन ४०
संयुक्त अधिराज्य ३५
अस्ट्रेलिया २७
मलेशिया २४
क्यानडा १९
संयुक्त अरब इमिरेट्स १९
स्विटजरलैंड १८
भियतनाम १६
नर्वे १५
स्वीडन १३
इराक १३
अस्ट्रिया १०
क्रोएशिया
इजरेल
ग्रीस
नेदरलैंड्स
ओमान
पाकिस्तान
फिलीपिंस
भारत
अजरबैजान
रोमेनिया
डेनमार्क
जोर्जिया
मेक्सिको
ब्राजील
फिनलण्ड
रुसी फेडरेशन
लेबनान
इंडोनेशिया
कंबोडिया
न्यूजीलैंड
नेपाल
श्रीलंका
इक्वेडोर
मोनेको
सैन मरीनो
एफवाईआर मेसेडोनिया
आयरलैंड
एस्टोनिया
लिथुएनिया
बेलारूस
बेल्जियम
अफगानिस्तान
इजीप्ट
कतार
अल्जीरिया
नाइजीरिया
आर्मीनिया

स्रोत: विश्व स्वास्थ्य सङ्गठन

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *