What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
ह्वात्तै घट्यो नम्बरी सुनको मूल्य, कति छ आजको दरभाउ ?
What To Know
- काठमाडौँ । स्थानीय बजारमा नम्बरी सुनको मूल्य घटबढ हुने क्रममा साताको पहिलो दिन आइतबार केही गिरावट आएको छ । शुक्रबार ७९ हजार दुई सय रुपैयाँमा कारोबार भएको नम्बरी (छापावाला) सुनको मूल्य आइतबार तोलामा एक हजार दुई सय रुपैयाँले घटेर ७८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गएको.
- तेजाबी सुन प्रतितोला ७७ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । गत साता शुक्रबार तेजाबी सुनको मूल्य ७८ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।.
काठमाडौँ । स्थानीय बजारमा नम्बरी सुनको मूल्य घटबढ हुने क्रममा साताको पहिलो दिन आइतबार केही गिरावट आएको छ । शुक्रबार ७९ हजार दुई सय रुपैयाँमा कारोबार भएको नम्बरी (छापावाला) सुनको मूल्य आइतबार तोलामा एक हजार दुई सय रुपैयाँले घटेर ७८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गएको
तेजाबी सुन प्रतितोला ७७ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । गत साता शुक्रबार तेजाबी सुनको मूल्य ७८ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर आठ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।






