What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
संसद बहिस्कार गरेर अर्थमन्त्री बाेल्दा बाेल्दै निस्किए कांग्रेस सांसद (अपडेट)
What To Know
- काठमाडाैँ । प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहर बैठक चल्दाचल्दै बैठक बहिस्कार गरेर हलबाट बाहिरिएका छन् । सुन्ने समय र विशेष समयमा उठेका विषयमा प्रश्नउत्तर गर्न नदिएकाे भन्दै कांग्रेसले अापत्ती जनाएकाे हाे । पटक पटक समय माग्दा समेत सभामूखले बाेल्न नदिएपछि कांग्रेस सांसदहरू संसदबाट बाहिरिएका हुन् । बैठक जारी छ ।.
काठमाडाैँ । प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहर बैठक चल्दाचल्दै बैठक बहिस्कार गरेर हलबाट बाहिरिएका छन् । सुन्ने समय र विशेष समयमा उठेका विषयमा प्रश्नउत्तर गर्न नदिएकाे भन्दै कांग्रेसले अापत्ती जनाएकाे हाे । पटक पटक समय माग्दा समेत सभामूखले बाेल्न नदिएपछि कांग्रेस सांसदहरू संसदबाट बाहिरिएका हुन् । बैठक जारी छ ।






