बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

काठमाडौँको टुँडिखेलमा यस्तो देखियो मगरहरुको माघे सकराती (फोटो फिचर)
डीबी मगर
काठमाडाैँ । माघ महिनाको पहिलो दिन आज माघे संक्रान्ती पर्व मनाइँदैछ । माघे सकराती पर्व मगरहरूकाे मुख्य पर्व हाे । यस दिन मगरहरूले चेली पुज्ने र पितृलाई सम्झिने पर्वका रुपमा भव्य रुपमा मनाउने गरेका छन् । पछिल्लो समय उपत्यकामा रहेका मगरहरुले काठमाडौँको टुडिखेलमा मगर संघको आयोजनामा वर्षेनी भब्य कार्यक्रम गरेर मनाउँदै आएका छन् । यस वर्ष पनि सोही क्रमलाई निरन्तरता दिँदै टुडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेको छ । तस्बिरमा हेरौँ मगरको माघे सकराती पर्व –
तस्बिर / डीबी मगर र प्रदिपराज पन्त