नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
विचार/ब्लग
रविबारे अदालतको आदेशमा के छ हेर्नुस् (पूर्ण पाठ)
काठमाडाैं । पाेखराकाे सूर्यदर्शन सहकारी ठगीको आरोपमा पक्राउ परेका सातै जनालाई धरौटीमा रिहा गर्न जिल्ला अदालत, कास्कीले आदेश दिएको छ। न्यायाधीश नितिज राईको इजलासले बिहीबार…
View More रविबारे अदालतको आदेशमा के छ हेर्नुस् (पूर्ण पाठ)धरौटी बुझाए पनि रवि लामिछाने तत्काल नछुट्ने, यस्ताे छ कारण
काठमाडाैं । कास्की जिल्ला अदालतले रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिए पनि प्रहरीले उनलाई तत्काल नछोड्ने भएकाे छ । अदालतका न्यायाधीश…
View More धरौटी बुझाए पनि रवि लामिछाने तत्काल नछुट्ने, यस्ताे छ कारणरवि लामिछानेलाई धराैटीमा रिहा गर्न अदालतको आदेश
काठमाडौँ । कास्की जिल्ला अदालतले पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई ६५ लाख रुपैयाँमा धराैटीमा रिहा गर्न आदेश दिएको छ । यही पुस ७ गते…
View More रवि लामिछानेलाई धराैटीमा रिहा गर्न अदालतको आदेशएयरपोर्टबाटै ट्याक्सी व्यवसायीको ठगीधन्दा शुरु, स्वदेशी र विदेशी पर्यटक मारमा !
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मुलुकको सबैभन्दा पुरानो विमानस्थल हो । सरकारले अन्य विमानस्थल सञ्चालनमा ल्याएपनि त्रिभुवन विमानस्थलमा यात्रुको चहलपहल घट्न सकेको छैन । विभिन्न देशबाट नेपाल…
View More एयरपोर्टबाटै ट्याक्सी व्यवसायीको ठगीधन्दा शुरु, स्वदेशी र विदेशी पर्यटक मारमा !सहकारी ठगी प्रकरण: अञ्जला कोइराला १० लाख धरौटीमा रिहा
मोरङ । सहकारी ठगी प्रकरणमा मुछिएकी एमाले नेता तथा सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएकी…
View More सहकारी ठगी प्रकरण: अञ्जला कोइराला १० लाख धरौटीमा रिहा