काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
विचार/ब्लग
आज भाइटीका, बिहान ११ः३७ बजे उत्तम साइत
काठमाडौँ । यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आइतबार भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै…
View More आज भाइटीका, बिहान ११ः३७ बजे उत्तम साइतबाढीपहिरो पीडितलाई लागेन ‘फूल र बत्तीको झिलिमिली’
काभ्रे । दशैंतिहारको मुखैमा आएर बाढीपहिरोले घरबारविहीन बनाएपछि काभ्रेका बाढी पीडितको अनुहारमा खुसी छाउन सकेको छैन । सयपत्री, मखमली फूल र बत्तीको झिलिमिली समयले पनि…
View More बाढीपहिरो पीडितलाई लागेन ‘फूल र बत्तीको झिलिमिली’भाइटीकामा कुन–कुन स्थानमा हुँदैछ वर्षा
काठमाडौँ । यसपटक तिहारको भाइटीकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार पनि…
View More भाइटीकामा कुन–कुन स्थानमा हुँदैछ वर्षाव्हाट्सएपले तपाईबाट पैसा लिदैन, तर कसरी कमाउँछ?
मैले पछिल्लो २४ घण्टामा १०० भन्दा बढी WhatsApp सन्देशहरू पठाएको छु। प्रायः यो दैनिक सामान थियो। मैले परिवारसँग योजनाहरू बनाए, सहकर्मीहरूसँग कामको बारेमा कुरा गरें,…
View More व्हाट्सएपले तपाईबाट पैसा लिदैन, तर कसरी कमाउँछ?म्याग्दीकाे फलातेमा चियाखेतीको परीक्षण सफल
म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ फलातेमा चियाखेतीको परीक्षण सफल भएको छ । स्थानीय केशबहादुर गौचनले समुद्र सतहबाट दुई हजार चार सय ७० मिटर उचाइमा रहेको…
View More म्याग्दीकाे फलातेमा चियाखेतीको परीक्षण सफल