नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
विचार/ब्लग
कतार विश्वकप: साउदी अरबलाई हराउँदै पोल्याण्डले निकाल्यो पहिलो जित
काठमाडौं । कतारमा जारी फिफा विश्वकपमा पोल्याण्डले साउदी अरेबियालाई हराउँदै पहिलो जित निकालेको छ । एजुकेशन सिटी स्टेडियममा भएको खेलमा पोल्याण्डले साउदीलाई २–० को गोल…
View More कतार विश्वकप: साउदी अरबलाई हराउँदै पोल्याण्डले निकाल्यो पहिलो जित१५४ क्षेत्रको मतपरिणाम आयो, कसले कहाँ जिते?
काठमाडाैं । १६५ प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म १५४ स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ। नेपाली कांग्रेसले सबभन्दा बढी ५२ स्थानमा जित निकालेको छ भने नेकपा एमालेले ४०…
View More १५४ क्षेत्रको मतपरिणाम आयो, कसले कहाँ जिते?समानुपातिकमा केही पार्टीको मत वृद्धि अस्वाभाविक: ओली
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समानुपातिक मतगणनामा प्रश्न उठाएका छन्। उनले केही पार्टीको मत वृद्धि अस्वाभाविक भइरहेको बताएका छन्। शनिबार साँझ सामाजिक सञ्जालमा…
View More समानुपातिकमा केही पार्टीको मत वृद्धि अस्वाभाविक: ओलीइलाम-२ बाट ११४ मतान्तरले विजयी भए सुवास नेम्वाङ
काठमाडाैं । इलाम क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङ निर्वाचित भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई ११४ मतको अन्तरले हराएका…
View More इलाम-२ बाट ११४ मतान्तरले विजयी भए सुवास नेम्वाङयी हुन् १४९ क्षेत्रका विजयीहरू, बाँकी १६ क्षेत्रमा यस्तो छ अवस्था (सूचीसहित)
काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यतर्फको १४९ क्षेत्रको अन्तिम मत परिणाम आएको छ । निर्वाचन आयोगका अनुसार शनिबार बेलुका ५ बजेसम्म कूल १६५…
View More यी हुन् १४९ क्षेत्रका विजयीहरू, बाँकी १६ क्षेत्रमा यस्तो छ अवस्था (सूचीसहित)





