नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
विचार/ब्लग
जीवन जङ्गलमै बित्छ भेडा गोठालाको
डम्मर बुढामगर ढोरपाटन। अघिअघि भेडाका बथान पछिपछि गोठाला । खाली पैतला, पसिनाले लुथु्रक्क भिजेका मैलिएका कपडा। काँधमा किलादाम्ला बोकेका केही बूढापाका मान्छेहरू यतिबेला सोलेडाँडा, देउराली,…
View More जीवन जङ्गलमै बित्छ भेडा गोठालाकोमहिलाका लागि पनि खुला भयो आलमदेवी मन्दिर
स्याङ्जा । मन्दिर प्रवेश गर्न रोक लगाइएका कारण अन्य महिला बाहिरबाटै दर्शन एवं पूजा गर्दै आएका थिए। उनीहरूले ल्याएको भेटी मन्दिरका पुजारीलाई अथवा आफूसँग आएका…
View More महिलाका लागि पनि खुला भयो आलमदेवी मन्दिरबेचबिखनले बदनाम इचोक गाउँको परिचय बदलियो
चौतारा । सिन्धुपाल्चोकको इचोक गाउँ । यो गाउँ केही वर्षअघिसम्म युवतीविहीन थियो । छोरीहरु रोजगारीको नाममा मुम्बईका कोठीमा बेचिन बाध्य थिए । दलालहरु घरघर पुगेर…
View More बेचबिखनले बदनाम इचोक गाउँको परिचय बदलियोस्केल अनुसारको तलब नपाए महानगरमा सम्पर्क गर्न निजीका शिक्षकलाई बालेनको आग्रह
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह ‘बालेन’ले संस्थागत (निजी) विद्यालयका शिक्षकहरूले कानुनले तोकिए अनुसारको तलब स्केल नपाए महानगरको कार्यालयका सम्पर्क गर्न अनुरोध गरेका छन्…
View More स्केल अनुसारको तलब नपाए महानगरमा सम्पर्क गर्न निजीका शिक्षकलाई बालेनको आग्रहसन्दर्भ : २० औं धान दिवस
हरि पूर्व निरौला, इलाम नेपालमा २०६१ आषाढ १५ बाट धान दिवसको थालनी भएको हो। नेपालले २० औं धान दिवस मनाइरहेको छ। धान विश्वको एउटा प्रमुख…
View More सन्दर्भ : २० औं धान दिवस





